भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुईजना पक्राउ

विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ(चरेश) सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ का हेमु ज्वारचन र ट्रेकर किराना पसल संचालन गरि बस्ने … Continue reading भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुईजना पक्राउ